फेक इमेल र डोमेनको विगविगी, एनआरएनएद्धारा आपत्ति

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोवरमा महिनामा सम्पन्न निर्वाचनमा उपबिजेता समूहले छुट्टै डोमन तथा होस्टीङ संचालनमा ल्याएर भ्रम सृजना गरेको भन्दै गैरआवासीय नेपाली संघले आपत्ति प्रकट गरेको छ । पराजित समूहले www.nrnanp.org नामको नक्कली डोमेन संचालन गरेर संघका सदस्यहरुलाई पत्राचार गरे पछि संघले त्यस्ता इमेल र वेवसाइटप्रति सचेत रहन आग्रह गरेको हो । … Continue reading फेक इमेल र डोमेनको विगविगी, एनआरएनएद्धारा आपत्ति